मतदाता बोकेको जीप दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो

वालिङ । स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ ।वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग२च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो । जीप पर्वत जोड्ने माथिल्लो सडकबाट पाँच सय मिटर तल्लो सडकमा झरेको हो । गाडीमा सवारमध्ये १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका … Continue reading मतदाता बोकेको जीप दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो